नेकपामा देखियो अधिनायकवादी चरित्र, नीति तथा कार्यक्रमबारेको छलफलमा सांसदहरूलाई रोक

काठमाडौं वैशाख, २२– नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा…