प्रधानमन्त्रीलाई सत्ताको चिन्ता, आफैले गरे सरकार ढाल्ने खुलासा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले शक्ति केन्द्रहरूले षड्यन्त्र…