आज श्रीकृष्ण जन्माष्टमी ,यस्तो छ भगवान श्रीकृष्ण जन्माष्टमीको धार्मिक महत्व

आईतवार १७ भाद्र २०७५, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व, भगवानको श्रीकृष्णको पूजा आराधना गरी आज मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक…