मंगलबार ५८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ । कारोबार रकम भने घटेको छ । यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो । यस दिन पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार नौ अर्ब १७ करोड…