काठमाडौं। जेन्जी आन्दोलन समाप्तिपछि गत साता बिहीबार खुलेको सेयर बजारमा १६० अंकको भारी गिरावट आयो। बिहीबार तीन पटक नकरात्मक सर्किट लागेर सेयर बजार बन्द भयो। लगानीकर्ताले विश्वास गुमाउँदा बिहीबार सेयर बजारमा ठूलो पहिरो गयो। सेयर बजार घट्नलाई रोक्न शुक्रबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै सेयर लगानीकर्ताको मनोबल उकास्नलाई चाल्नुपर्ने कदमबारे सुझाव…