सहुलियतपूर्ण कर्जासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा : एक अर्ब कर्जा वक्यौता कायमै

काठमाडौं । सहुलियतपूर्ण कर्जासम्बन्धि हालै संशोधित कार्यविधि कार्यान्वयनमा गएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र पर्दै सहुलियतपूर्ण कार्याविधिका संशोधित व्यवस्थाहरुलाई कार्यान्वयनमा लैजान बैंकहरुलाई भनेको हो । राष्ट्र बैंककाअनुसार अब ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम बैंकहरुले कर्जा प्रवाह गर्नुपर्नेछ । प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान नगरिएको अनुदान रकम राष्ट्र बैंकले उपलव्ध…