वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान…