काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको…