सूनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?

काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९…