गण्डकी । अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न बर्सातको समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ। मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ…