टाटा मोटर्सले ल्यायो लोभ लाग्दो दशैं तिहार अफर, टाटाका गाडीमा विशेष छुट र सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय ईलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ। चाडपर्वको रमाइलो…