काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थीती सम्बन्धी तथ्यांकले आर्थिक वर्ष (आव) २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७. २…