ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट IELTS साझेदारलाई सम्मान, नयाँ अभियानको शुभारम्भ

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अक्टोबर १५, २०२५ मा आयोजना गरिएको IELTS पार्टनर समिट मा उत्कृष्ट साझेदारलाई सम्मान गर्नुका साथै नयाँ अभियानहरूको शुभारम्भ गरेको छ। कार्यक्रममा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान पुर्‍याउने २० वटा साझेदार संस्थालाई विभिन्न श्रेणीमा सम्मान गरिएको हो। प्लेटिनम पार्टनर अवार्ड अर्बिट मेडिकल इन्ट्रान्स प्रा. लि. ले पायो भने…