विनियोजन ऐन प्रमाणीकरण, खुल्यो बजेट कार्यान्वयनको बाटो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै मुलुकमा बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ। राष्ट्रपतिबाट २०८३ साल असार ३० गते प्रमाणीकरण भएको यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि लागू भएको छ। यस ऐनले सरकारलाई आगामी आर्थिक…