काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार…