७ अंकले बढ्यो नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

काठमाडौं,३२ असार । अघिल्लो दिन १४ अंक बढेको सेयर बजार बिहीबार ७.५० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको कारोबार भएको छ । बैंकिङ ०.६२, विकास बैंक ०.०८, लगानी ०.११,…