यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसनुसार आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । यसैगरी…