हुवावेको नयाँ विद्युतीय कार आउँदै, सार्वजनिक हुनुअघि नै पायो १ लाख बढी अर्डर

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी अइटो एम ८ ले चीनमा सार्वजनिक हुनुअघिनै १ लाख अर्डर प्राप्त गरेको छ । यसको प्रि(सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ । यो गाडी चाँडै नै चिनियाँ…