काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबारभएको थियो । चाँदीको मूल्य…