काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) ५.९९ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २६४०.९६ विन्दुमा बन्द पुगेको हो । आज सात अर्ब ९७ करोड रुपैयाँको सेयरकारोबार भएको छ । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७…