मंगलबार विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९मंगलबार०का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ। युरोपियन यूरो एकको खरिददर १५५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५६ रुपियाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ…