अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । विहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आ.व.०८१.०८२ को बजेटको खर्चको स्थिति र अगामी आ.व. ०८२.०८३ को बजेटको तयारी सम्बन्धि छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताए । उनले…