काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ७.९४ अंकले घटेको छ । आज नेप्से परिसूचक घटेर २६६९.५१ विन्दुमा पूगेको हो । आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ ०.२५, विकास बैंक ०.१४ प्रतिशत बढे भने अरु घटेका छन् । फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१२,…