मंगलबार विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः बढेको हो । युरोपियन युरो एकको…