तोलामा २२ सय रुपैयाँले बढ्यो सूनको मूल्य

काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेको छ । आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।