वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयलाई चालु आवको ६ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व…