काठमाडौँ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।














