प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले स्वचालित काउन्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। ग्राहकहरुले उक्त काउन्टरमार्फत नगद जम्मा , नगद निकाल्न, क्लियरिङ चेक जम्मा , खाताको स्टेटमेन्ट प्रिन्ट लगायत अन्य सेवाहरु समेत पाउने बैंकले जनाएको छ। हाल यो…