सोमबार ४९.१२ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ३० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज सेयर बजार (नेप्से) सोमबार ४९.१२ अंकले बढेको छ। सोमबार बजार बन्द हुँदा नेप्से २६४०.६८ बिन्दुमा पुगेको हो। सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। २२६ कम्पनीको शेयर मूल्य बढ्दा १२ को घटेको छ भने ४ कम्पनी स्थिर रहे। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले…