सुनको मूल्य फेरी घट्यो, तोलामा कति पूग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनूसार आज मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको छ । आज छापावला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।…