काठमाडौं । धितोपत्र बजारमा आइतबार सेयर ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।बजारको परिसूचक नेप्से ४.९८ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढ्को हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको कारोबार भएको थियो । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो…