सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढ्यो, ५ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन पाँच अर्ब…