काठमाडौं । सिप्रदी ट्रेडिङले त्रिशक्ति पशुपति दर्शन यातायातलाई अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले रूपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२र६२ बीएस ६ माग्न्वा बस हस्तान्तरण गरेको हो । कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट…