काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९२ पैसा र बिक्री दर १३७ रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४६ पैसा र बिक्रीदर ८९ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ…