काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २,६०१.०९ बिन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। सबै समूहगत सूचक राताम्मे भए। व्यापार समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन १.१९,…