काठमाडौं । कुमारी बैंकले काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले युसएडको साझेदारीमा संचालन गरिरहेको “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान अन्गर्गत उक्त प्रशिक्षण सम्पन्न गरेको हो । बैंकले यस अभियान अन्गर्गत सर्वसाधारणहरुले सहजै बुझ्न सक्ने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका,…