नेप्से परिसूचक ५८.९३ अंकले घट्दै, २४७० बिन्दुमा ओर्लियो

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ। २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको छ । समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका…