सुनको मुल्य घट्यो, तोलामा कति पूग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य मंगलबार भने घटेर…