सुरक्षित कारोबार विधेयकमा रहेको ‘सामान्य’ शब्द हटाउन माग

काठमाडौं । अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफलमा विधेयकमा राखिएको ‘सामान्य’ शब्द हटाउन माग गरिएको छ । विहीबार सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०मा माथि भएको छलफलमा विधेयकमा राखिएको ‘सामान्य’ शब्द हटाउनका लागि अर्थमन्त्री विष्णु पौडेल, अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरे, सासंदहरु डा. प्रकाशशरण महत,…