नेप्से ५५ अंकले घटेर २६४६ अंकमा,कारोबार पनि खुम्चियो

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ ।आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । नेप्सेका सबै उपसमूहको सूचक घटेको छ । सोमबार दिन २२ कम्पनीको सेयर…