काठमाडौँ । सोमबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा पुगेको छ। आज सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएको छ। ३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४…