काठमाडौँ । माछापुच्छ्रे बैंकले एम-कार्ड सेवा सुरु गरेको छ। एम-कार्ड सेवामार्फत बैंकका ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन्। एम-कार्ड सेवा मार्फत ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर, विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्ने बैंकले जनाएको छ…