कुमारी बैंकले ल्यायोे दशैँ दक्षिणा अफर

काठमाडौं । कुमारी बैंकले दशैँ दक्षिणा अफर ल्याएको छ । आउँदो विजया–दशमीको अवसरमा सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको बैंकले जनाएको छ । अफर अन्तर्गत बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्नेछ ।त्यसैगरि एकादशी देखि कोजाग्रत पूर्णिमा सम्मको…