एकैदिन तोलामा ६७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ६७ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १४५…