काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यका लागि १२५.८९ मेगावाट र बिहारका लागि १२५ मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको हो। १० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९…