वायुसेवा निगमलाई उकास्न निजी क्षेत्रर्ला पनि सहभागि गराउँने मोडल खोज्दै सरकार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको अवस्था दयनीय बन्दै गएको भन्दै यसलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन्। निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्न सरकारले संरचनागत रूपमा नै आमूल परिवर्तनका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त विकल्प खोजिरहेको बताएका हुन्। बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो…