काठमाडौं । सरकारले निर्माण व्यवसायीको अर्बौ रकम भुक्तानी गर्न सकेको छैन । दूग्ध किसानले पनि भुक्तानी पाउन सकेका छैनन् । बैंकहरुले पनि सहुलीयत कर्जा भनेर कर्जा प्रवाह त गरे तर सरकारले दिन बाँकी १२–१४ अर्ब रकम बैंकहरुलाई भुक्तान नदिंदा सहुलीयत कर्जालाई अगाडि बढाउन बैंकहरुलाई गाह्रो परेको छ । विभिन्नखाले द्वैध चरित्रभित्र हाम्रो अर्थतन्त्र रुमल्लिइराखेको छमौद्रिक…