सुशासन र कृषि प्राथमिकतामा : यस्ता छन् सात प्रदेशका बजेट

काठमाडौं। प्रदेश सरकारहरूले आगामी आर्थिक वर्र्षका लागि कुल दुई खर्ब ९२ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्र्षका लागि रु दुई खर्ब ७८ अर्ब बराबरको बजेट कार्यान्वयनमा छ। आन्तरिक आयमा उल्लेख्य वृद्धि नभएको, राजस्व सङ्कलन तथा पुँजीगत खर्चसमेत अपेक्षित सुधार हुन नसकेको अवस्थामा प्रदेश सरकारहरूको बजेटलाई समयसापेक्ष बनाउने प्रयास गरेका छन्। मधेस प्रदेश…