‘बजेट निष्पक्ष रुपमा निर्माण हुन्छ’: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले कसैबाट प्रभावित नभई निष्पक्ष भएर भावी पुस्तालाई समेत लाभ पुग्नेगरी बजेट बन्ने र नीति निर्माण गर्ने बताएका छन् । स्वार्थ समूह वा चिनेजानेका व्यक्तिको लाभ र हानीलाई हेरेर कुनैपनि नीतिगत तथा कानूनी सुधार नगर्ने मन्त्री पुनले बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभामा देश बिग्रिएको वा…