साताको पहिलो दिन सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ । साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ । १९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । जलविद्युतबाहेक १२ उपसमूहका…